मंगलामा एमालेको दोस्रो अधिबेशन सुरु

विकल्प न्यूज/बेनी फागुन २८ गते । मंगला गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो अधिबेशन सुरु भएको छ । सोमबार गाउँपालिका केन्द्र बावियाचौरमा सुरु भएको अधिबेशनको उद्घाटन केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुनले गर्नुभयो । अधिबेशनमा नेता पुनले एमालेको पालामा जिल्लाको विकास निर्माणले तिव्रता पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मंगला गाउँपालिकाका वस्तीहरुलाई सडक सञ्जाल … Continue reading मंगलामा एमालेको दोस्रो अधिबेशन सुरु